मोबाइल फोन आयातमा नियन्त्रण गर्दै सरकार, एमडीएमएस छिट्टै लागू हुने
अर्थमन्त्री जनार्दन शर्माले मोबाइल व्यवस्थापन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली जुनसुकै हालतमा लागू हुने बताएका छन्। बुधबार नेपाल मोबाइल वितरक संघको दोस्रो साधारणसभालाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले…
- १५ मंसिर २०७८, बुधबार