निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले रास्वपाबाट ललितपुर निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिँदै
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिने भएका छन्। उनले आज अपरान्हमा मनोनयन दर्ता गराउने तयारीमा…
- ६ माघ २०८२, मंगलवार