चेरी वर्ल्ड कम्युनिकेशन कम्पनीको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक चेरी वर्ल्ड कम्युनिकेशन प्रा. लि., रविभवन, काठमाडौंको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशित गरी प्राधिकरणबाटचेरी वर्ल्ड कम्युनिकेशन प्रा.लि. , रविभवन, काठमाडौंलाई…
- १३ जेष्ठ २०८२, मंगलवार