चिनियाँ चिपमाथिको अमेरिकी प्रतिबन्धले सेमिकण्डक्टर टूल निर्माता मर्कामा
अमेरिकाले सोमबार चीनको सेमीकन्डक्टर उद्योगलाई लक्षित गर्दै तीन वर्षमा तेस्रो पटक प्रतिबन्ध लगाउने योजना बनाएको छ। यस अन्तर्गत चिप उपकरण निर्माता नाउरा टेक्नोलोजी ग्रुप लगायतका अन्य १४० कम्पनीहरूमा निर्यात रोक्ने…
- १७ मंसिर २०८१, सोमबार