रसुवास्थित भन्सारको राजश्वमा ४० प्रतिशत चिनियाँ सवारी करको योगदान
रसुवास्थित भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ सवारी साधनले ओगटेको छ। आर्थिक वर्ष २०८१\८२ को साउनदेखि यही असार १७ गतेसम्मको राजश्व असुली विश्लेषणका आधारमा करिब ४० प्रतिशत हिस्सा…
- १९ असार २०८२, बिहीबार