सूचना प्रविधि र चिनियाँ भाषा कक्षाका विद्यार्थी दीक्षित
विदुर नगरपालिका–८ स्थित भैरूम माध्यमिक विद्यालयमा अतिरिक्त समयमा सञ्चालन गरिएको चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) अध्ययनरत विद्यार्थी दीक्षित भएका छन्। यहाँ अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित…
- १२ मंसिर २०८१, बुधबार