स्टेलान्टिसले ल्यायो हल्का, छिटो चार्ज हुने इभी ब्याट्री
स्टेलान्टिसले गत साता छिटो चार्ज हुने, हलुका र किफायती ब्याट्री भएको विद्युतीय सवारी साधनको प्रोटोटाइप अनावरण गर्यो जसले छुट्टै इन्भर्टर र चार्जरको आवश्यकतालाई हटाउँछ। आईबीआईएस (इन्टेलिजेन्ट ब्याट्री इन्टिग्रेटेड सिस्टम) टोटल…
- १२ आश्विन २०८२, आईतवार