भारतले अन्तरिक्षमा मानिस पठाउन यस वर्षको अन्त्यसम्ममा गगनयानको परीक्षण सुरु गर्ने
अन्तरिक्षमा मानिस पठाउने भारतको पहिलो अभियान अन्तरगत, गगनयानको पहिलो परीक्षण यस वर्षको अन्त्यसम्ममा गरिने बताईएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यसको तयारी सुरु गरेको जानकारी दिएको छ। यसअघि…
- २७ बैशाख २०८२, शनिबार