बसभित्रै घुम्ती सूचना केन्द्रको सुविधा
सूचना प्रविधिमा पहुँच नभएका समूह र व्यक्तिहरुलाई लक्षित गर्दै सूचना प्रविधिमैत्री बस तयार भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ‘घुम्ती सूचना पहुँच केन्द्र’ तयार गरेको हो। बसको…
- ११ माघ २०७८, मंगलवार