नेपाल र चीन बिच प्रविधि सम्बन्ध थप सुदृढ बनाउन प्रविधि उद्यमी र अधिकारीहरुद्वारा आह्वान
चीनको ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूतावासले गत मंगलबार ८ अप्रिलमा नेपाल र चीनबीच प्रविधि सहयोग प्रबर्द्धन गर्न कार्यक्रम आयोजना गरेको छ। “नेपाल–चीन प्रविधि सम्बन्ध सुदृढ बनाउन नवप्रवर्तन र लगानी प्रवर्द्धन” शीर्षकको सो…
- ३० चैत्र २०८१, शनिबार