स्पेनको विद्युत अवरोधका कारण ग्रीनल्याण्डको टेलिकम सेवा अवरूद्ध
ग्रीनल्याण्डका केही भागहरूमा यस हप्ता फोन र इन्टरनेट सेवा अवरुद्ध हुनुमा इबेरियन प्रायद्वीपमा ठूलो मात्रामा भएको विद्युत् कटौती जिम्मेवार रहेको ग्रीनल्याण्डको टेलिकम अपरेटर टुसासले जनाएको छ। “हामी अन्तर्राष्ट्रिय नेटवर्कमा निर्भर…
- १७ बैशाख २०८२, बुधबार