दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको कारबाहीको पत्रले मच्चियो हडकम्प
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको कारबाही र जरिवानाको पत्रले हडकम्प मच्चिएको छ। प्राधिकरणले २०८३ असोज २७ गते सार्वजनिक सूचना जारी गरेर १४ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरेको…
- २९ आश्विन २०८३, बिहीबार