ग्रामीण दूरसंचार कोषमा भएको रकम लिन अर्थले प्राधिकरणसँग सोध्यो, १६ अर्ब रुपैयाँ लाने तयारी
कोरोनाभाइरसको महामारीले अर्थतन्त्र संकटमा परेको र राजस्वको लक्ष्य पुरा नहुने भएपनि सरकारले नेपाल दूरसंचार प्राधिकरणसँग रकम माग गरेको छ । अर्थ मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको ग्रामीण दूरसंचार कोषमा रहेको रकम…
- २ बैशाख २०७७, मंगलवार