सामसङका २० करोड डिभाइसहरू स्मार्टथिङ्गस फाइण्डमा दर्ता भएको घोषणा
सामसङको ‘स्मार्टथिङ्गस फाइण्ड’ एप्पलको ‘फाइण्ड माइ नेटवर्क’को समकक्ष हो। यो सेवा नयाँ कोसेढुङ्गामा पुगेको छ र सामसङले स्मार्टथिङ्गस फाइण्ड विश्वव्यापी रूपमा २० करोड “नोडहरू” पुगेको घोषणा गरेको छ। स्मार्टथिङ्गस फाइण्डले…
- ४ श्रावण २०७९, बुधबार