सामसङको दोस्रो फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप लन्च, मूल्य १,३८० अमेरिकी डलर
काठमाडौं । सामसङले आफ्नो ग्यालेक्सी एस २० सिरिजका साथमा नयाँ फोल्डेबल स्मार्टफोन पनि सार्वजनिक गरेको छ । यसअघि नै चर्चामा रहेको ग्यालेक्सी जेड फ्लिप स्मार्टफोन अनप्याक्ड इभेन्टमा सार्वजनिक गरेको हो…
- २९ माघ २०७६, बुधबार