सामसङले मिडियाटेक चिपसेटको साथ ग्यालेक्सी ट्याब एस १० प्लस लन्च गर्ने
सामसङले आफ्नो अर्को फ्ल्यागशिप ट्याब्लेट सिरिजमा स्न्यापड्रागन एकाधिकार तोड्न सक्ने एक बेन्चमार्क लिस्टिङले खुलासा गरेको छ। मोडेल नम्बर एसएम–एक्स८२८यू भएको उक्त डिभाइस ग्यालेक्सी ट्याब एस १० प्लस हुने सम्भावना धेरै…
- ३ असार २०८१, सोमबार