ग्यालेक्सी डिभाइसमा स्याटेलाइट कनेक्टिभिटी विस्तार गर्न अपरेटरहरूसँग सामसङको साझेदारी
ग्यालेक्सी डिभाइसहरूमा स्याटेलाइट कनेक्टिभिटी विस्तार गर्न सामसङले अपरेटरहरूलाई साझेदारी गरेको छ। कम्पनीले उत्तरी अमेरिका, युरोप र जापानका टेलिकम अपरेटरहरूसँग साझेदारी मार्फत ग्यालेक्सी एस २६ सिरिजसहित चुनिएका ग्यालेक्सी स्मार्टफोनहरूको लागि भूउपग्रह…
- १९ फाल्गुन २०८२, मंगलवार