ग्यालेक्सी अनप्याक्डमा नवीनतम इनोभेसनको प्रदर्शन हुँदै, आज राति पौने १२ बजेबाट प्रत्यक्ष स्ट्रिमिङ
सामसङले आफ्नो ग्यालेक्सी इनोभेसनको अर्को अध्याय ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सार्वजनिक गर्न तयारी गर्दैछ। यो अत्यन्तै प्रतीक्षित कार्यक्रम आज राति ११:४५ बजे विश्वव्यापी प्रत्यक्ष स्ट्रिमिङ मार्फत हेर्न सकिनेछ। यस कार्यक्रममा ब्रान्डका…
- १३ फाल्गुन २०८२, बुधबार