गुगलको पहिलो स्मार्टवाच सार्वजनिक, यस्ता छन् फिचर
गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ। कम्पनीले पिक्सेल सेभेन सिरिज, पिक्सेल स्मार्टवाच र पिक्सेल ट्याब्लेट एक कार्यक्रमकाबीच सार्वजनिक गरेको सीएनबीसीले जनाएको हो। गुगलले पहिलो पटक सार्वजनिक गरेको…
- २२ आश्विन २०७९, शनिबार