लेखा समितिमा नेपाल टेलिकम विरुद्ध मात्रै ६ ओटा उजुरी, दुईओटा उजुरी दूरसञ्चार प्राधिकरणको बारेमा
– हेमन्त जोशी प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले समितिमा परेका एक सयभन्दा बढी उजुरीको प्राथमिकताका आधारमा विभिन्न ४८ उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। समितिमा परेका…
- ९ चैत्र २०८१, शनिबार