निन्टेन्डो र माइक्रोसफ्टलाई टक्कर दिन ह्याण्डहेल्ड गेमिङ कन्सोल विकास गर्दै सोनी
जापानी टेक जायन्ट सोनी हाल नयाँ पोर्टेबल गेमिङ कन्सोल विकास गर्दैछ, जसले प्रयोगकर्ताहरूलाई जहाँसुकै पनि प्लेस्टेशन ५ का गेमहरू खेल्न सघाउनेछ। ब्लूमबर्गका अनुसार यो कन्सोल निन्टेन्डो र माइक्रोसफ्टसँग प्रतिस्पर्धा गर्न…
- १२ मंसिर २०८१, बुधबार