नयाँ फिचर गुगल क्रोम एन्ड्रोइड एपमा थपिँदै, भिडियो ट्यूटोरियलहरू हेर्न सजिलो बनाउने
गुगल क्रोमले आफ्नो एन्ड्रोइड एपमा प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा थप्ने निर्णय गरेको छ। यसले प्रयोगकर्ताहरुलाई ट्यूटोरियल हेर्नको लागि सजिलो बनाउँदछ। भिडियो ट्यूटोरियलहरू ब्राउजरको डेभ र क्यानारी च्यानलहरूमा देखिएका छन्। एक…
- २ मंसिर २०७७, मंगलवार