गुणस्तरीय दूरसञ्चार सेवालाई देशव्यापी विस्तार गरिने
सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीनै तहको समन्वयनमा सार्वजनिक यातायातलाई दिगो, सुरक्षित…
- १९ बैशाख २०८२, शुक्रबार