गुगल पिक्सेल ९ मा नयाँ डिजाइन, अल्ट्रासोनिक फिङ्गरप्रिन्टसहित थुप्रै फिचर उपलब्ध
गुगलले मंगलबार आफ्नो वार्षिक ‘मेड बाइ गुगल’ कार्यक्रम सदाको भन्दा पहिले आयोजना गरेको छ। सर्च जायन्टले उक्त कार्यक्रममा स्मार्टफोन, फोल्डेबल फोन, स्मार्टवाच र टीडब्ल्यूएस इयरफोनहरू सहित धेरै डिभाइसहरू अनावरण गरेको…
- ३१ श्रावण २०८१, बिहीबार