गुगल नेस्ट क्याम भारतमा उपलब्ध
गुगल नेस्ट क्यामले भारतमा डेब्यू गरेको छ। टाटा प्लेसँगको सहकार्यमा गुगलले होेम सेक्यूरिटी सर्भिस भारतमा ल्याएको बिबोमले उल्लेख गरेको छ। गुगल नेस्ट क्याम ब्याट्री बेस्ड अर्थात रिचार्जएबल छ। यसले टाटा…
- १२ असार २०७९, आईतवार