चिनियाँ फर्मलाई दिनका लागि गुगलका कर्मचारीले चोरे एआई प्रविधि, सात आर्थिक जासुसी मुद्दामा दोषी ठहर
टेक जायन्ट गुगलका पूर्व इन्जिनियर लिनवेई डिङलाई आर्थिक जासुसी र व्यापार गोप्य चोरीको आरोप लगाइएको छ। चीनमा स्टार्टअप सुरु गर्न डिङले कम्पनीको एआई चिप प्रविधिसँग सम्बन्धित सयौं गोप्य कागजातहरू चोरेका…
- १८ माघ २०८२, आईतवार