टिभीको रिमोट भेटिएन? तपाईंको फोनलाई बनाउनुस् टिभी रिमोट, यी स्टेपहरु पालना गर्नुहोस्
घरमा टेलिभिजन हेर्न खोज्दा प्रायजसो हामी टिभीको रिमोट फेला पार्न सक्दैनौं र कहिलेकाहीँ यसलाई खोज्नमा यति धेरै समय खेर जान्छ कि टिभीमा मनपर्ने शो वा च्यानल हेर्ने समय सकिन्छ। यदि…
- १९ श्रावण २०८२, सोमबार