प्रयोगकर्तालाई गुगल च्याटमा स्पेसका लागि नयाँ सुविधा उपलब्ध
गुगलले गुगल च्याटमा स्पेसका लागि नयाँ सुविधाहरू ल्याइरहेको छ। यसमा स्पेस म्यानेजर्स, स्पेस गाइडलाइन्स र स्पेस डिस्क्रिप्शन सेटअप गर्ने सुविधाहरू समावेश छन्। एक ब्लग पोस्टमार्फत घोषणा गर्दै, गुगलले यी सुविधाहरूले…
- १८ फाल्गुन २०७८, बुधबार