भारतमा अमेजन, जोमाटो, उबर जस्ता कम्पनीहरूबाट कल्याणकारी शुल्क असुल्ने योजना
छिमेकी देश भारतमा फूडटेक र अनलाइन सपिङ जस्ता कम्पनीहरूमा कार्यरत कामदारहरुको नाममा कल्याणकारी शुल्क उठाउने योजना गरिएको छ। स्वीगी, जोमाटो, अमेजन, फ्लिपकार्ट, उबर, ओला र मिशो जस्ता ठूला कम्पनीहरू भारतमा…
- ४ कार्तिक २०८१, आईतवार