निर्वाचनपछिको हप्ता एनपीआईएक्समार्फत नेपालको दैनिक इन्टरनेट खपत पहिलोपल्ट १०० गिगाबिट पुग्यो, यस्तो छ कारण
– साजन सुबेदी नेपालको इन्टरनेट खपत निर्वाचन पछिको हप्तामा पहिलोपटक १०० गिगाबिट पुग्यो। नेपालमा इन्टरनेटको डाटा राख्ने संस्था नेपाल इन्टरनेट एक्सचेञ्जको तथ्याङ्कले गत आईतबार अर्थात् फागुन २४ गते इतिहासमै पहिलोपटक…
- २८ फाल्गुन २०८२, बिहीबार