आधुनिक गहनाहरुमा पुरानो फोनको सुन प्रयोग गरिँदै
१२ वर्ष अघि एलिजा वाल्टरले इंल्याण्डको माध्यमिक विद्यालयमा डिजाइन अध्ययन गरिरहेकी थिइन्। त्यहाँ उनले इलेक्ट्रोनिक फोहोरबाट बहुमूल्य धातुहरू पुनः प्राप्त गर्ने प्रक्रिया ई-माइनिङको बारेमा सिकिन्। मेल्टन माउब्रेको स्थानीय फाउण्ड्रीमा स्कूलको…
- १४ भाद्र २०७९, मंगलवार