प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा सफाइ
जिल्ला अदालत काठमाडौँले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा सफाइ दिएको छ। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अध्यक्ष बस्नेतलाई उक्त मुद्दामा अभियोग दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिएको…
- २३ फाल्गुन २०८१, शुक्रबार