ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरूद्वारा औद्योगिक सिकाइका लागि नेपाल इको प्यानल भ्रमण
ख्वप इन्जिनियरिङ कलेजका निर्माण सामग्री कोर्स अन्तर्गत आर्किटेक्चर इन्जिनियरिङ अध्ययन गरिरहेका ६ जना विद्यार्थीहरूले औद्योगिक सिकाइका लागि नेपाल इको प्यानल भ्रमण गरेका छन्। उनीहरूले आधुनिक निर्माण सामग्री र निर्माण प्रक्रियाहरूको…
- २ असार २०८३, मंगलवार