नेपाल टेलिकमको प्रथम त्रैमासिकको मुनाफा ६६ करोड ५५ लाख ६ हजारले घट्यो, कुल संचालन आयमा पनि कमी
नेपाल टेलिकमको आ.व.२०८२/८३ को प्रथम त्रैमासिकसम्मको मुनाफामा कमी आएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासिकमा मुनाफामा ६६ करोड ५५ लाख ६ हजार (अर्थात् १२.२९ प्रतिशत) ले कमी भएको…
- १ मंसिर २०८२, सोमबार