एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाले वेस्ट ह्याकाथन आयोजना गर्दै
विश्व वातावरण दिवस २०८२ को अवसरमा, नेपालमा पहिलो पटक ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथनको आयोजना हुने भएको छ । राष्ट्रिय स्तरको यो कार्यक्रमले प्रविधि विज्ञ, सिर्जनशील व्यक्तिहरू, उद्यमीहरू…
- १२ जेष्ठ २०८२, सोमबार