हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा दुई सातादेखि टेलिफोन सेवा अवरुद्ध
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ। खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा स्थानीय सेवाग्राही मर्कामा परेका छन्। खार्पुनाथ…
- २० असार २०८२, शुक्रबार