खल्तीबाट पिइए एसोसिएसनको शुल्क तिर्न सकिने
इन्जिनियरिंगको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएसनको शुल्क खल्ती डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झौता गरेको छ । खल्तीका ग्राहकले खल्ती बजारमा…
- ७ भाद्र २०७७, आईतवार