सेवाग्राहीहरुको व्यक्तिगत जानकारी गिरोहलाई बेच्ने खल्ती वालेटका कर्मचारीहरु पक्राउ
डिजिटल वालेट सेवा प्रदायक कम्पनी खल्तीका ग्राहकहरुको व्यक्तिगत डाटा आपराधिक गिरोहलाई बेच्ने कर्मचारीहरुलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंसिर १० गते पक्राउ गरेको छ। नो योर कस्टमर (केवाईसी) रुजु गर्ने…
- १८ मंसिर २०८१, मंगलवार