खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने
खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन्। यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ। सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल…
- १८ पुष २०८२, शुक्रबार