अष्ट्रेलियामा खनिज प्रशोधन र वैज्ञानिक अनुसन्धानमा नवीनतम पहल सुरु
अष्ट्रेलियन सरकारले देशको महत्वपूर्ण खनिज प्रशोधन उद्योगलाई प्रवद्र्धन गर्न नयाँ अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। उद्योग तथा नवप्रवर्तनमन्त्री टिम एयर्स र स्रोत मन्त्री म्याडेलिन किङले संयुक्त रूपमा ५३…
- २३ फाल्गुन २०८२, शनिबार