वैज्ञानिकहरुले बनाए अहिलेसम्मकै सबैभन्दा सटिक क्वान्टम कम्प्युटिङ चिप
सिलिकन क्वान्टम कम्प्युटिङ (एसक्यूसी) का भौतिकविद्हरूले अहिलेसम्मकै सबैभन्दा सटीक क्वान्टम कम्प्युटिङ चिप विकास गरेको दावी गरेका छन्। नयाँ किसिमको आर्किटेक्चर प्रयोग गरेर बनाइएको यो चिपबारे उनीहरूले डिसेम्बर १७ मा नेचर…
- ९ पुष २०८२, बुधबार