जेनेस सलुशनद्वारा सुर्खेतका स्थानीय युवाहरुलाई तालिम
सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशनले सुर्खेत जिल्लाका दुई नगरपालिकाका ७० जना स्थानीय युवाहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरेको छ। जेनेस सलुशनको तालिम शाखाले २०२५ जुन ३० देखि…
- ३ श्रावण २०८२, शनिबार