नेपाल उद्योग परिसंघको सुझाब- ‘डिजिटल भुक्तानीमा लागेको भ्याट खारेज गर’
नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझाव पेश गरेको छ। परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिइ आत्मविश्वासका साथ लगानी वृद्धि…
- २७ बैशाख २०८२, शनिबार