ग्लोबल साइबर सेक्युरिटी समिट सम्पन्न, साइबर सुरक्षाका लागि सामुहिक प्रयासमा जोड
काठमाडौं । साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यवद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित २ दिने ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट)को मुख्य…
- १३ श्रावण २०७५, आईतवार