भरतपुरमा नयाँ क्रेटा ईभी सार्वजनिक, कार्यक्रमस्थलबाटै ५ ओटा क्रेटा ईभी हस्तान्तरण
नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले भरतपुर, चितवनमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ। हुन्डाई नेपालले ग्राहकहरुलाई प्रदान…
- ३० बैशाख २०८२, मंगलवार