दक्षिण कोरियाली क्रिप्टो कम्पनी बिथम्बले भूलवश: प्रयोगकर्तालाई ४४ अर्ब डलर बराबरको बिटक्वाइन पठाएपछि…
दक्षिण कोरियाको क्रिप्टोकरेन्सी एक्सचेन्ज बिथम्बले प्रचारात्मक कार्यक्रमका क्रममा गल्तीले ग्राहकहरूलाई ४० अर्ब डलरभन्दा बढी मूल्यको बिटक्वाइन वितरण गरेको शनिबार जनाएको छ। उक्त घटनापछि एक्सचेन्जमा तीव्र बिक्री दबाब देखिएको थियो। शुक्रबार…
- २५ माघ २०८२, आईतवार