‘क्रिएटर्स मेला २०२६’ सुरु
डिजिटल सामग्री सिर्जनामा मात्र सीमित नरही दिगो र पेसागत व्यवसाय निर्माणमा केन्द्रित गर्ने उद्देश्यसहित ‘क्रिएटर्स मेला २०२६ः भिजन टु भेन्चर’ सुरु भएको छ। नेपालस्थित अमेरिकी दूतावासको आयोजनामा आजदेखि यहाँ चितवनको…
- ३ माघ २०८२, शनिबार