हुण्डाईको नयाँ इलेक्ट्रिक एसयूभी आउँदै, एक पटकको चार्जमा २५८ माइल कुद्नसक्ने
काठमाडौँ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाईले एउटा क्रसओभर स्पोर्टस यूटिलिटी भेहिकल बिकसित गरिरहेको छ, जसको नाम कोना राखिएको छ र यो इलेक्ट्रिक भेहिकल छिटै सडकमा देखिने भएको छ…
- ३१ आश्विन २०७५, बुधबार