क्यूआरकोड र डिजिटल उत्पादनहरू प्रबर्द्धन गर्न नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ बिच साझेदारी
महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रम…
- ७ चैत्र २०७८, सोमबार