क्याम्ब्रिजद्वारा दक्षिण एसियाली विद्यालय सम्मेलन आयोजना, शिक्षणमा एआई समावेश गर्ने व्यवहारिक योजनामा केन्द्रित
क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट (क्याम्ब्रिज) अन्तर्गतको इन्टरनेशनल एजुकेशन समूहले आफ्नो दोस्रो वार्षिक दक्षिण एसियाली क्याम्ब्रिज विद्यालय सम्मेलन सम्पन्न गरेको छ। भारत, नेपाल, श्रीलङ्का, भुटान, बङ्गलादेश र मालदिभ्सका ४०० भन्दा…
- ८ बैशाख २०८२, सोमबार